२०८१ पुष २९ गते सोमवार

दैलेखमा ९१ जना कोरोना संक्रमित थपिए

सुर्खेत,असार १ । कर्णालीमा सोमबार एकै दिन ११० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार दैलेखमा ९१ र सुर्खेतमा १९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

दैलेखका संक्रमित सबैभन्दा धेरै नौमुले गाउँपालिकाका छन् ।

 

प्रकाशित मिति : २०७७ असार १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *