२०८१ बैशाख १४ गते शुक्रवार

मोटरसाईकल दुर्घटनामा एक युवाको ज्यान गयो, अर्का घाइते

दाङ, असार १। मोटरसाईकल दुर्घटनामा एक जनाको ज्यान गएको भने थप एकजना घाइते भएका छन् बबई गाउँपालिका वडा नं. का ३७ बर्षीय मोटरसाईकल चालक खिमबहादुर वलीको ज्यान गएको

दुर्घटनामा परि घोराही उपमहानगरपालिका वडा नं. ११ बुकालीडाँडा निवासी १८ बर्षीय कमल योगी गम्भीर घाइते भएका छन् आइतवारबेलुका बजेर २० मिनेट जाँदा तुलसीपुरबाट घोराही तर्पm जाँदै गरेको रा ४७९५ नम्वरको वलीले चलाएको मोटरसाईकलले पैदलयात्री योगीलाई ठक्कर दिएको थियो

दुर्घटना पछि दुबै जनालाई उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठामा लगिएकोमा मोटरसाईकल चालक वलीको उपचारकाक्रममा राति साढे बजेतिर मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन् घाइते योगीलाई राति नैप्रतिष्ठानको उपचार पछि थप उपचारका लागि बाँके रिफर गरिएको डिएसपी खड्काले बताए

प्रकाशित मिति : २०७७ असार १ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *