२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङमापनि डाइनामिक युथ नेपालको शाखा गठन

दाङ,जेठ ३२ डाइनामिक युथ नेपालको शाखा दाङमा पनि खोलिएको हालसालै गठन युथ नेपाल दाङ शाखाको अध्यक्षमाअंकित बराललाई चयन गरिएको त्यसैगरि उपाध्यक्षमा अस्मिता गौतम, सचिव सागर भण्डारी, सहसचिव शुभिका प्रधान कोषाध्यक्षमा अतितराज खड्कालाई चयन गरिएको

संस्थाका सदस्यहरुमा प्रकृति भट्ट,सुनिता पौडेल, गोकर्णप्रशाद लामिछाने, दर्शन श्रेष्ठ, सुष्टि गैरे, तारा रेग्मी , बिवेक खनाल, दिक्षाअधिकारी, हरिशरण सुवेदी, अनिश भुसाल रहेका छन् त्यसैगरी संस्थाको सल्लाहाकारमा विपिन अर्याल, सीता भट्टराई, प्रेमसिवाकोटीलाई चयन गरिएको दाङ शाखाका संस्थापक अध्यक्ष बबि बस्नेतले जानकारी दिए

गैरनाफा मुलक यस संस्थाको दर्ता प्रक्रिया लकडाउन खुलेपछि सुरु गरिने जानकारी दिइएको नव गठित संस्थाले जेसिज, रोटरी लगाएतका अन्य सामाजिक संस्थाहरु संग समन्वय गरेर अगाडि बढ्ने बस्नेतले बताएका छन् । 

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *