२०८१ पुष २९ गते सोमवार

गुल्मीमा कोरोना संक्रमित एक युवाको मृत्यु

कपिलबस्तुजेठ ३२    गुल्मीमा कोरोना संक्रमित एक युवाको  मृत्यु भएको छ।जिल्लाको धुर्कौट गाउँपालिका वडा नम्बर जैसिथोकका ३६ वर्षीय युवाको शनिबार राति मृत्यु भएको

उनी गाउँपालिकाको पाञ्चायन माविको क्वारेन्टाइनमा बसेको थिए   जेठ गते भारतबाट आएका उनलाई जेठ १२ गते कोरोना पुष्टिभएको थियो। जेठ १३ गते उनलाई तम्घासस्थित आइसोलेशनमा लगिएको थियो। मृतक क्यान्सरका विरामी थिए

शनिवार राति नै शवको व्यवस्थापन जैसिथोकस्थित जंगलमा गरिएको गुल्मीमा यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय एकशिक्षकको  कोरोनाबाट मृत्यु भएको थियो।

प्रकाशित मिति : २०७७ जेष्ठ ३२ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *