२०८१ फाल्गुन ६ गते मङ्गलवार

मृत्यु भएका युवाको रिपोर्ट नेगेटिभ

दाङ, जेठ ३१ शनिवार मृत्यु भएका दाङको  क्वारेन्टिनमा बसेका प्यूठानका १७ बर्षीय युवाको परीक्षण रिपोर्ट नेगेटिभ आएको   बंगलाचुली गाउँपालिका वडा नं. स्थित भुटनेटा क्वारेन्टिनमा बसेका १७ वर्षीय युवकको शनिवार विहान  बुटवल लैजाँदै गर्दा बाटो मैमृत्यु भएको थियो

बंगलाचुली गाउँपालिकाका स्वास्थ्य संयोजक भक्तबहादुर जिसीले ती युवाको मृत्यु पछि शनिवार दिउँसो पिसिआर रिपोर्ट नेगेटिभआएको जानकारी दिए मृतक प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर आँपचौर निवासी हुन ती युवा  जेठ गते छिमेकी देभारतवाट  दाङको बंगलाचुली गाउँपालिकाको वडा नं. स्थित झेलनेटा  स्थित सुधा माविको क्वारेन्टिमा दिन बसेका थिए

त्यसपछि उनलाई दिन पछि जेठ ११ गते वडा नं. को भुटनेटा क्वारेन्टिनमा सारिएको थियो ती युवाको जेठ २१ गते स्वाव संकलनगरेर परीक्षणको लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको थियो मृत्यु पछि मात्रै उनको रिपोर्ट नेगेटिभ आएको  जिसीलेजानकारी दिए

शुक्रवार बेलुका क्वारेन्टिमै स्वासप्रश्वासमा समस्या हुनुका साथै बान्ता समेत भएपछि राति नै उनलाई अस्पताल लगिएको भएपनिउनलाई कुनैपनि अस्पतालले भर्ना गर्न मानेका थिएनन् विहान मात्रै उनलाई दाङवाट बुटवल लैजाने क्रममा विहान १० बजेतिर बाटोमैमृत्यु भएको गाउँपालिकाका स्वास्थ्य संयोजक जिसीले जानकारी दिए मृत्यु भएका युवाको शव गृह जिल्ला प्यूठान पठाइएको

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *