२०८१ फाल्गुन ६ गते मङ्गलवार

दाङको क्वारेन्टिनमा बसेका प्यूठानका एक युवाको मृत्यु

दाङ, जेठ ३१ दाङमा क्वारेन्टिनमा बसेका प्यूठानका एक युवाको मृत्यु भएको बंगलाचुली गाउँपालिकाको भुटनेटना क्वारेन्टिनमाबसेका १८ वर्षीय युवकको मृत्यु भएको उनी प्यूठानको माण्डवी गाउँपालिका वडा नम्बर आपचौर निवासी हुन ती युवा  जेठ ११गते क्वारेन्टिनमा बसेका थिए

मृत्यु भएका व्यक्तिको पीसीआर जाँच गरेको रिपोर्ट अझै आएको छैन। जेठ २१ गते स्वाव संकलन गरेर परीक्षणको लागि राप्ती स्वास्थ्यविज्ञान प्रतिष्ठानमा पठाइएको क्वारेन्टिनमा बसेका युवालाई बान्ता हुने स्वासप्रस्वासमा समस्या देखिएपछि शनिबार बिहानउपचारको लागि अस्पताल लगिएको थियो

तर, जिल्ला स्थित कुनैपनि अस्पतालले गम्भीर बिरामीलाई भर्ना नलिने बताएपछि बुटवल लैजाने क्रममा उनको बाटो मै मृत्यु भएको हो उनको  जिल्लाका अस्पतालहरुले भर्ना गरि उपचार गर्न नमानेपछि बटवल लैजाने क्रममा मृत्यु भएको बंगलाचुली गाउँपालिकाकास्वास्थ्य संयोजक भक्तबहादुर जिसीले जानकारी दिए

प्रकाशित मिति : २०७७ जेष्ठ ३१ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *