२०८१ माघ १२ गते शनिवार

अख्तियारको टोलीले तुलसीपुर उपमहानगरवाट कागजजात लगेर गयो


तुलसीपुर
, जेठ २८ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको नेपालगन्जबाट आएको  टोलीले तुलसीपुर उपमहानगरपालिकाबाटकागजात लगेर गएको

मंगलवार उपमहानगरपालिकामा आएको टोलीले ग्वार खोलाबाट बालुवा,गिट्टी उत्खनन् गर्ने बारे  आवश्यक  कागजात लगेर गएको हो स्रोतका अनुसार अख्यिायारको टोली आएर आइई गरे नगरेको भन्ने लगाएका कागजातहरु लगेर गएको हो

तस्बिर : फरककोण

मापदण्ड विपरित खोला जन्य बस्तुको उत्खनन् भएको, एउटा वडाको सिफारिसले अर्को वडामा गएर काम गरेको बरामरम ठेक्का टेन्डरनपरेको भन्ने जस्ता गुनासोको आधारमा अख्तियारको टोलीले तुलसीपुर नगरका कागजात लगेर गएको एक कर्मचारीले जानकारी दिए

प्रकाशित मिति : २०७७ जेष्ठ २८ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *