२०८१ फाल्गुन २ गते शुक्रवार

३ दिन अगाडि भारतमा मृत्यु भएका घोराहीका एक व्यक्तिमा कोरोना पुष्टि

तुलसीपुर, जेठ २५ तीन दिन अगाडि भारतमा मृत्यु भएका एक व्यक्तिमा कोरोना भाइरस पुष्टि भएको

आइतवार दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाट गरिएको  स्वाब परीक्षणमा  घोराही उपमहानगरपालिका वडानं. १८ अम्वापुरका ४० बर्षीय  ती  ब्यक्तिमा कोरोना भाइरस पुष्टि भएको दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रशाद रिजाललेजानकारी दिए

उनको मृत्यु दिन अगाडि भारतको डिल्लीमा भएको थियो अन्तिम संस्कारका लागि दाङ ल्याइएको भएपनि आशंका लागेर स्वाबपरीक्षण गर्न आइतवार विहान मात्रै प्रतिष्ठानमा लगिएको थियो

मृतकमा कोरोना पुष्टि भएपछि  शव व्यवस्थापनको जिम्मा नेपाली सेनाले थालेको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए

प्रकाशित मिति : २०७७ जेष्ठ २५ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *