२०८२ बैशाख ३० गते सोमवार

डोल्पाका एक व्यक्तिमा मृत्यु पछि कारोना पुष्टि

दाङ, जेठ २४ डोल्पाका एक व्यक्तिमा मृत्यु पछि कोरोना भाइरस पुष्टि भएको जिल्लाको जगदुल्ला गाउँपालिका निवासी ५८वर्षी  एक व्यक्तिको मृत्यु भएको दिन पछि कोरोना पुष्टि भएको हो

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै  ती पुरूषको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएकोजानकारी दिएको सुर्खेतमा बस्दै आएका ती व्यक्ति जेठ १६ गते डोल्पास्थित आफ्नो घर गएका थिए। घरको क्वारेन्टिनमै बसेकोसमयमा जेठ २० गते उनको  मृत्यु भएको थियो।

मृत्यु पछि उनको स्वाब परीक्षण गर्न पठाइएकोमा शनिबार रिपोर्ट आएको हो। यसअघि नै मृतकको अतेष्टि भइसकेको योसँगैकोरोनाबाट मृत्यु हुनेको संख्या नेपालमा १२ पुगेको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *