२०८१ माघ ११ गते शुक्रवार

पाल्पाका एक वडाध्यक्ष ३ लाख घुस रकमसहित पक्राउ

रुपेन्देही, जेठ २४ । पाल्पामा एक वडा तीन लाख घुस रकमसहित पक्राउ परेका छन् । रैनादेवी छहरा गाउँपालिका वडा नं. ७ का वडाध्यक्ष देवेन्द्र पुन घुस रकमसहित पक्राउ परेका हुन ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयका कर्मचारीले वडाध्यक्ष पुनलाई शनिबार बिहान रुपन्देहीको सालझण्डीबाट पक्राउ गरेको आयोगका सूचना अधिकारी सुरेश भुसालले जानकारी दिए । जहाँ वडाध्यक्ष पुनले एकजना काठको कामगर्ने व्यापारीवाट घुस रकम बुझि रहेका थिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *