२०७८ बैशाख २८ गते मङ्गलवार

बाजुराको क्वारेन्टिनमा एकजनाको मृत्यु

बाजुरा, जेठ २४ । बाजुराको क्वारेन्टिनमा एक जना पुरुषको मृत्यु भएको छ। भारतबाट आएका ६५ वर्षीय ती पुरुष जेठ १६ गतेबाट खप्तड छेडेदह गाउँपालिका वडा नम्बर ७ मा रहेको मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बस्दै आएका थिए। उनको शनिबार बिहान मृत्यु भएको हो ।

शुक्रवार मात्रै सुदूरपश्चिममा कोरोनाको परीक्षणका लागि स्वाब संकलन गर्न स्थगित गरिएको थियो । त्यसैले उनको स्बाव संकलन तथा परीक्षणका लागि के गर्ने भन्ने सवालमा छलफल सुरु भएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ २४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *