जेठ २३। जुम्लाको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको छ। चन्दननाथ नथरपालिका–८ तलिउम गाउँमा रहेको धुपीढुस्का माध्यमिक विद्यालयको क्वारेन्टिनमा एक जनाको मृत्यु भएको हो।
क्वारेन्टिनमा बसेका ६५ वर्षीय वृद्धको मृत्यु भएको जानकारी दिएको छ । मृतक जेठ २१ गते बाहिर जिल्लाबाट जुम्ला आएका थिए। मृतकको स्वाब संकलन भएको चन्दननाथ नगरपालिकाले जानकारी दिएको छ ।
प्रकाशित मिति : २०७७ जेष्ठ २३ गते शुक्रवार