२०८१ चैत्र १३ गते बुधवार

पाल्पामा एक जना मृतकमा कोरोना पुष्टि

दाङ, जेठ २२ । पाल्ला जिल्लाका एकजना मृतकमा बिहीबार कोरोना पुष्टि भएको छ । जेठ २० गते मृत्यु भएका पाल्पा पूर्वखोलाका ४५ वर्षीय पुरूषको मृत्युको कारण कोरोनाको संक्रमणले गर्दा भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा त्यो जानकारी दिएका हुन । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ २२ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *