२०८१ पुष २९ गते सोमवार

२० कोरोना संक्रमित पालिकाकै आइसोलेसनमा

लिलाधर वली,
घोराही, जेठ २१ दाङका २० जना संक्रमित दुई दिनदेखि   क्वारेन्टाइनमै बस्दै आएका छन् बुधवार पहिचान भएका थप जनासंक्रमितलाई सम्वन्धित पालिकाकै क्वारेन्टिनमा राखिने भएको बुधवार बंगलाचुलीमा राजपुरमा जना संक्रमित फेला परेकाछन्

कोरोना संक्रमितको उपचारका लागि बेलझुन्डीमा स्थापना भएको कोरोना विशेष अस्पतालमा बिरामी भरिएपछि घोराहीउपमहानगरपालिकाका जना बंगलचुली गाउँपालिकाका जना गरी १५ कोरोना संक्रमित दिनदेखि वारेन्टिनमै बस्दै आएका छन्

दाङका बंगलाचुली घोराही उपमहानगपालिकामा सोमबार मंगलबार १७ जनामा कोरोना संक्रमण देखिएको थियो। १७ संक्रमितमध्य राप्ती गाउँपालिका दुई जना बिरामीलाई नेपालगंज लगिएको छ। सोमबार कोरोना संक्रमण देखिएका घोराहीका जनालाईघोराही उपमहानगरपालिकाले नम्बर वडाको कुइरेपानीमा रहेको क्वारेन्टाइन राखिएको छ।

जना संक्रमितलाई कमिरेचौरमा राखिएको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले जानकारी दिए। उनले अस्पतालकोक्षमता बढाएर विरामीको उपचार गर्ने बेला केन्द्र सरकारले सहयोग नगर्ने प्रदेश सरकार पन्छिन खोज्दा बिरामीहरूको क्वारेन्टाइमै मर्नेअवस्था आएको गुनासो गरे।

उनले कोरोना संक्रमितका लागि कोरोना विशेष अस्पताल बेलझुण्डीलगायतका अस्पतालमा सम्पर्क गर्दा कुनै अस्पतालले विरामी लिननमानेको गुनासो गरे।

एक सय बेड क्षमता रहेको कोरोना विशेष अस्पतालमा ५१ जना कोरोना संक्रमितको उपचार भैरहेको छ। उनीहरू मध्य पोजिटिभ रिपोर्टआएका बिरामीहरूलाई बेड परिवर्तन गर्नुपर्नेभन्दै बाँकी विरामी लिन नसकिने भन्दै अस्पतालहरू पन्छिरहेको उनको आरोप छ।

बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा एक सय बेड क्षमता भएपनि जनशक्ति अन्य व्यवस्थापनका कारण थप बिरामी राख्नसमस्या भएको प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले बताएका छन्

अहिले थप संक्रमितलाई उपचारका लागि आइसोलेसन अस्पताल बनाउने काम भैरहेको उनको भनाई छ।

संक्रमितलाई फनपार्कमा
स्थानीय सरकार, स्थानीय प्रशासन सम्बन्धित व्यवसायीको सहमति समन्वयमा घोराही उपमहानगरपालिका अमराइमा सञ्चालनकोतयारीमा रहेको फनपार्कलाई कोरोना अस्पतालका रुपमा प्रयोग गरिने भएको छ। सो स्थानमा आवश्यक बेड अन्य भौतिक पूर्वाधारतयारको काम भैरहेको प्रमुख जिल्ला अधिकारी रिजालले बताए।त्यहाँ कम्तीमा ५० जनासम्म संक्रमितलाई राखिने छ।

त्यसैगरी सम्भावित थप संक्रमितहरुलाई राख्नका लागि सम्बन्धित पालिकाहरूले आफ्नो क्षेत्रमा कोरोना आइसोलेसन बेड बनाउनेतयारीमा रहेको पनि उनले बताए। जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्रका अनुसार जिल्लामा १६ वटा अस्पतालहरूमा १६६आइसोलेशन बेड तयारी अवस्थामा रहेका छन्

वडाध्यक्षमा संक्रमनपछि वडाकार्यालय सिल

दाङको बंगलाचुली गाउँपालिकामा एकजना वडाध्यक्षलाई संक्रमनदेखिएपछि वडा कार्यालय सिल गरिएको बुधवारदेखिवडाकार्यालय सिल गरिएको चन्दले बताए क्वारेन्टिन व्यवस्थापनमा खटिएका ती वडाध्यक्षलाई भारतवाट आएका संक्रमितवाटसंक्रमन भएको आशंका गरिएको

बुधवारसम्म दाङमा ५८ जनामा कोरोना संक्रमन पुष्टि

दाङमा बुधवार सम्म संक्रमितको संख्या ५८ पुगेको त्यसमध्य गढवा गाउँपालिकाका एकजना उपचारपछि घर फर्किसकेका छन् यसमा दाङ घर भएपनि काठमाडौंमा पहिचान भएका थप दुईजनालाई गणना नगरिएको जिल्ला फोकल पर्सन कमल चन्दले जानकारीदिए   काठमाडौंमा फेला परेका संक्रमित मध्य एकजना तुलसीपुर रक्षाचौरका निको भएर घर आइसकेका छन् भने अर्का घोराही काकाठमाडौंमै उपचाररत छन्

प्रकाशित मिति : २०७७ जेष्ठ २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *