२०८१ बैशाख १३ गते बिहिवार

बुधवार थपिए २०१ नयाँ संक्रमित

दाङ, जेठ २१ बुधवार नेपालमा थप २०१ जना नयाँ संक्रमित फेला परेका छन् स्वास्थ्य मन्त्रालयलका प्रबक्ता डा. बिकाशदेवकोटाले  नियमित पत्रकार सम्मेलनमा जानकारी दिए उनका अनुसार १७९ पुरुष महिला २२ जना नयाँ संक्रमित फेला परेका हुन उनका अनुसार रुपेन्देहीमा ९५ जना कपिलबस्तुका ६७ जनामा संक्रमन देखिएको

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षनमा सल्यानको कपुरकोटका एकजना प्यूठानमा  थप दुई जनामा पनि कोरोनासंक्रमन भेटिएको त्यस्तै दाङमा थप जना फेला परेका छन् बंगलाचुली गाउँपालिकामा जना राजपुर गाउँपालिकामा थप जना संक्रमित फेला परेका छन्

हालसम्म प्रदेश नं. मा ८० जनाले संक्रमनबाट मुक्त भएर घर गएका छन् नेपालमा कुल २७८ जना निको भएर घर फर्किएका छन् त्यसमा २२२ पुरुष ५६ महिला रहेका छन्

प्रकाशित मिति : २०७७ जेष्ठ २१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *