२०८१ बैशाख १३ गते बिहिवार

कपिलबस्तुका ५ जना कोरोना मुक्त भएर घर फर्किए

कपिलबस्तु, जेठ १९ कपिलवस्तुका  थप  जना कोरोना मुक्त भएर घर फर्किएका छन् सोमबार बिहान कपिलवस्तुका जनासंक्रमन मुक्त भएर घर गएका हुन कपिलबस्तु नगरपालिकाका जना विजयनगर गाउँपालिकाका जना कोरोना मुक्त भएर घरगएका हुन

कपिलवस्तुका तीन जना आइतवार मात्रै कोरोना जितेर घर गएका थिए कपिलवस्तुमा कोरोना संक्रमण मुक्त हुनेको संख्या २३ पुगेको कुल सय ७० संक्रमित मध्य  अब सय ४७ जना आइसोलेसनमा उपचार गराइरहेका छन्

प्रकाशित मिति : २०७७ जेष्ठ १९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *