Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


कलाकार जयनन्द चन्दको निधन



जेठ १८ । कलाकार जयनन्द चन्द ठकुरी को ९२ वर्षको उमेरमा निधन भयो । थुप्रै टेली चलचित्र र ठुलो पर्दामा काम गरेका कलाकार लामो समयदेखि प्यारालाइसिस रोगका कारण थलिएका ठकुरीलाई सुगरलगायतको स्वास्थ्य समस्या समेत थियो । ठाकुरीको एक छोरी र श्रीमती छन् ।

जयनन्दले चलचित्र ‘जीवन रेखा’ बाट अभिनायात्रा सुरु गरेका ‘विश्वास’, ‘भाग्य रेखा’, ‘फेरि भेटौँला’, ‘मायालु’, ‘युद्ध’ लगायतका थुप्रै उनले सय भन्दा बढी चलचित्रमा अभिनय गरेका छन । उनको अन्तिम चलचित्र ‘भागि भागि नजाऊ’ हो ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal