२०७८ बैशाख ३१ गते शुक्रवार

चट्याङ लागेर २ को मत्यु

पहलमान घर्ती,
रोल्पा, जेठ १६ ।चट्याङ लागेर रोल्पामा दुई जनाको मृत्यु भएको छ । त्रिवेणी गाउँपालिका ७ गैरीगाउँका ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढाको मृत्यु भएको छ । शुक्रवार दिउँसो तीन बजेतिर जिल्ला अस्पताल रोल्पा पुर्याए लगतै चिकित्सकले उनीहरुलाई मृत घोषणा गरेको रोल्पाका प्रहरी प्रमुख डिएसपी चित्रबहादुर गुरुङले बताए ।

रोल्पामा चट्याङ लागेर यो वर्ष मात्रै ४ जनाले ज्यान गुमाइ सकेका छन् ।विहान ११ बजेतिर घरमै बसीरहेका समयमा उनीहरुलाई चट्याङलले हानेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *