२०८१ कार्तिक २३ गते शुक्रवार

बाँकेका एक वडाध्यक्षमा कोरोना पुष्टि

दाङ, जेठ १६ बाँकेमा एकजना वडाध्यक्षलाई कोरोनाको संक्रमन पुष्टि भएको राप्तीसोनारी गाउँपालिकाका एक जनावडाअध्यक्षलाई बुधवार कोरोना भाइरस पुष्टि भएको हो गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत दलबहादुर बस्नेतले  वडा अध्यक्षकोपोजेटिभ देखिएपछि गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारी क्वारेन्टिनमा समेत क्वारेन्टिनमा बसेका छन् संक्रमित वडाअध्यक्षसँगसम्पर्कमा आएका गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, विभिन्न वडाका वडाअध्यक्ष कर्मचारी क्वारेन्टिनतथा होम क्वारेन्टिनमा बसेका छन्

गाउँपालिका अध्यक्ष थारुसहित केही जनप्रतिनिधि कर्मचारी वडा नम्बर स्थित गाउँपालिकाकै सेल्टर हावसमा बसेको प्रमुखप्रशासकीय अधिकृत बस्नेलते बताए हामीपनि काममा गएका छैनौं,’ बस्नेतले भनेकोरोना परीक्षणको रिपोर्ट आएपछि मात्रै काममाफर्किने भन्ने

राप्ती सोनारीको वडा नम्बर मा उक्त दिन जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए यसअघि वडा नम्बर मा जना, मा वडा नम्बर मा जना ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो उक्त गाउँपालिकामा अहिलेसम्म १२ जनाब्यक्तिमा कोरोना संक्रमण पुष्टि भइसकेको

वडा नम्बर मा २७ जनाको पिसिआर परीक्षण गरिएकोमा जनामा पोजेटिभ देखिएको हो वडा नम्बर मा जनाको पिसिआरपरीक्षण गरिएकोमा जनाको रिपोर्ट पोजेटिभ आएको उक्त वडामा यसअघि नै एक जना युवकमा पनि कोरोना पोजेटिभ आएकोथियो वडा नम्बर मा २१ जनाको पिसिआर परीक्षण गर्दा जनामा पोजेटिभ आएको वडा नम्बर मा ४६ जनाको पिसिआरपरीक्षण गर्दा जनामा पोजेटिभ देखिएको वडा नम्बर मा संकलन गरिएको २१ जनाको पिसिआर रिपोर्ट भने आउन बाँकी रहेकोस्वास्थ्य शाखा प्रमुख चुडालीले बताए

प्रशासकीय अधिकृत बस्नेतले भारतवाट आउनेहरुलाई आफै गाडी चलाएर ल्याउने कार्यमा खटिदा अटिदै वडाध्यक्षलाई कोरोना संक्रमनदेखिएको जानकारी दिए उहाँ आफैले गाडी चलाएर मानिसहरु ओसार्नु हुन्थ्यो त्यो गर्दागर्दै उहाँलाई नै संक्रमन देखियो,’ बस्नेतले भने

प्रकाशित मिति : २०७७ जेष्ठ १६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *