२०८१ बैशाख १३ गते बिहिवार

दाङमा २ र कपिलबस्तुमा ९ जना संक्रमित थपिए

दाङ, जेठ १५ दाङमा फेरि विहीवार दूई जनामा कोरोना संक्रमन देखिएको विहीवार नै कपिलबस्तु जिल्लामा थप जनामाकोरोना संक्रमन पुष्टि भएको   राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा घोराहीमा गरिएको पिसिआर परीक्षणको रिपोटमा दाङ कपिलबस्तुमा गरि  ११ जना नयाँ संक्रमित थपिएका छन्

प्रतिष्ठानकी उपकुलपति डा. संगीता भण्डारीले दाङको गढवा गाउँपालिका वडा नं. का २८ बर्षीय पुरुष गढवा का ४१ बर्षीय अर्काएक पुरुषमा कोरोना संक्रमन भेटिएको जानकारी दिइन   उनीहरु स्थानीय क्वारेन्टिनमा बसेकाहरु हुन यो सहित दाङ जिल्लाका कुल२२ जनामा कोरोना संक्रमन देखिएको त्यसमध्य तुलसीपुरका जना निको भएर घर गई सकेका छन्

विहीवार नै प्रतिष्ठानको रिपोर्ट अनुसार  कपिलस्तु जिल्लाको विजयनगर गाउँपालिका वडा नं. का २३ ३० बर्षका पुरुष, वडा नं. का२६ बर्षीय एक पुरुष वडा नं. का १७, ३७,३९,४०,४३ ५२ बर्षीय पुरुषहरुमा कोरोना भाइरसको संक्रनदेखिएको

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विहीवार सम्म हजार सय ४६ रिपोर्ट परीक्षण गरिएकोमा ८९ जनामा कोरोना संक्रमन पुष्टि भएकोप्रतिष्ठानका कायममुकायम रजिष्ट्रार कैलाशप्रशाद  देवले बताएका छन् विहीवार बेलुका सम्म थप सय ७० नमुना प्रक्रियामा रहेकोदेवले जानकारी दिएका छन्

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *