२०८१ बैशाख १३ गते बिहिवार

दैलेखमा ८, दार्चुलामा १ र कैलालीमा २ जनामा कोरोना पुष्टि

दाङ, जेठ १५ कर्णाली प्रदेशमा थप जना कोरोना भाइरसका संक्रमित थपिएका छन् दैलेखको नारायण नगरपालिकाका जनामाकोरोना संक्रमण पुष्टि भएको हो। बिहीबार थपिएकामध्ये जना वर्षदिनका बालक, पुरूष महिला छन् प्रदेश अस्पताल   पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा  स्वाब परीक्षण गरिएको थियो

विहीवार दिउँसो सम्म कर्णाली प्रदेशमा ४६ मा कोरोना संक्रमन पुष्टि भएको   कर्णालीमा मंगलबार १२, बुधबार १५ विहीवार जनामा कोरोना संक्रमण पुष्टि भएको कैलालीमा दूई दार्चुलामा एक जनामा संक्रमन पुष्टि

बिहीबार कैलालीका दुई दार्चुलाका एक जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। कैलालीको जानकी गाउँपालिकाका २५ ३० वर्षका पुरुषमा संक्रमन भेटिएको   दार्चुलाका संक्रमित २१ वर्षीय युवक हुन   उनीहरू तीनै जना भारतबाट आएकाहरु हुन

सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा तीन जनामा संक्रमण पुष्टि भएको हो

साङ्जा नवलपरासी सुस्ता पूर्वका एक÷ एक जनालाई संक्रमण देखिएको

बिहीबार बिहान मात्रै प्रदेश मा मात्र ७४ जनामा संक्रमन पुष्टि भएको थियो

प्रकाशित मिति : २०७७ जेष्ठ १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *