२०८३ साउन २८ गते बिहिवार

मलेसियावाट आएको २ महिना पछि कोरोना पुष्टि

दाङ, जेठ १४ मलेसियावाट आएको दुई महिना पछि रुकुम पूर्वका एक युवालाई कोरोनाभाइरसको संक्रमन पुष्टि भएको जिल्लाको पूथा उत्तरगंगा गाउँपालिका वडा नं. १४ का २३ बर्षीय ती युवा चैत गते घर आएका थिए त्यतिबेला क्वारेन्टिन नै निर्माणभइनसकेको हुँदा उनी सोझै घरमा गएर बसेका व्यक्ति हुन

चैत ११ गतेदेखि नेपालमा लकडाउन सुरु भएपछि उनलाई १४ दिन होमक्वारेन्टिनमा बस्न आग्रह गरिएको जिल्ला फोकल पर्सन देविलालपौडेलले जानकारी दिए बैशाख १२ गते उनको आरडिटी टेष्ट गरिएको भएपनि  रिपोर्ट नेगेटिभ आएको थियो   फेरि आशंका लागेरजेठ गते स्वाब संकलन गरेर पिसिआर विधिवाट गरिएको चेकजाँचमा रिपोर्ट पोजेटिभ आएको हो

सोही ठाउँकै  १५ बर्षीया किशोरी   १८ बर्षीय किशोरमा पनि बुधवार कोरोना पुष्टि भएको दाङस्थित राप्ती स्वास्थ्य विज्ञानप्रतिष्ठानमा बुधवार गरिएको स्वाब परीक्षनमा नाताले भाई बहिना पर्ने उनीहरुमा कोरोना देखिएको हो उनीहरु दुबै दाजु बहिनी बैशाख२८ गते  बारा जिल्लाको इट्टा भट्टाबाट मजदुरी गरेर आएकाहरु हुन   राङ्सीस्थित शिद्धमण्डी माविको क्वारेन्टिनमा बस्दै आएकाउनीहरुको जेठ गते जिल्ला स्वास्थ्यको टोली गएर क्वारेन्टिनमै स्वाब संकलन गरेको थियो

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *