२०७८ बैशाख २५ गते शनिवार

कैलालीमा एक व्यक्तिको आइसोलेसनमा मृत्यु

दाङ, जेठ १४ । कैलालीमा ५५ वर्षीय एक पुरुषको सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा मृत्यु भएको छ।उनको बुधवार बिहान ६ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताएका छन् ।

उनी जिल्लाको गौरीगंगा नगरपालिका–७ का बासिन्दा हुन । उनी मंगलबार दिउँसो आइसोलेसनमा भर्ना भएका थिए । भारतको महाराष्ट्रबाट आएको उनलाई गौरीफन्टा नाकाबाट सिधै आइसोलेसनमा लगेर राखिएको थियो । मृतकको पिसिआर परीक्षणको लागि स्वाब झिकिएको श्रेष्ठेले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेष्ठ १४ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *