२०८२ माघ २ गते शुक्रवार

गाउँपालिका अध्यक्ष जस्ले आफुलाई कारोना पुष्टि भएपछि विज्ञप्ति मार्फत सार्वजनिक गरे

दाङ, जेठ १३ गुल्मीको धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेललाई कोरोना संक्रमन पुष्टि भएको त्यो कुरा उनले आफैंविज्ञप्ति प्रकासित गरेर स्पष्ट पारेका छन् जेठ १० गते गाउँपालिकामा गरिएको स्वाब संकलनको रिपोर्ट अनुसार  उनलाई कोरोना पुष्टिभएको हो त्यसदिन गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी, सुरक्षाकर्र्मी चालक प्रहरीको आरडिटी परीक्षण गरिएकोमा एकजनाको रिपोर्ट पोजेटिभ आएको थियो।त्यसपछि अध्यक्ष पोखरेलले  स्वाब परीक्षण गर्न भैरहवास्थित प्रयोगशाला पठाएकोका थिए त्यहीको रिपोर्टमा  अध्यक्ष पोखरेलको नतिजा पोजेटिभ आएको हो

उनले यो बीचमा आफू गाउँपालिका छाडेर सदरमुकाम तम्घास मात्रै गएको जानकारी दिएका छन् यसबीचमा सम्पर्कमा आएका  व्यक्तिहरूको कन्ट्याक्ट ट्रेसिङ गर्न उनले आग्रह गरेका छन् उनले निको नहुँदा सम्म केही हप्ता आफुआइसोलेसनमा बस्ने जानकारी दिएका छन् विज्ञप्तिमा अध्यक्ष पोखरेलले गाउँपालिकाको वडा नम्बर मा भारतबाट आएका एक व्यक्तिमा समेत कोरोना पुष्टि भएको जानकारीदिएका छन्

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *