२०८१ माघ ९ गते बुधवार

बारामा थप ५ जनामा कोरोना संक्रमन पुष्टि

दाङ, जेठ १३ । बारा जिल्लामा मंगलवार विहान थप पाँच जनामा कोरोना संक्रमित फेला परेका छन् । पचरौता नगरपालिकाको क्वारेन्टाइनमा बस्दै आएका तीन जना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका दुई जना सैनिकमा कोरोना भाइरसको संक्रमन पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

यो संगै बारा जिल्लामा संक्रमितको संख्या ४१ पुगेको छ । बारामा दुई जना उपचारपछि निको भएर घर फर्किएका छन। भने एक जनाको कोरोना संक्रमणको कारण मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : २०७७ जेष्ठ १३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *