२०८२ बैशाख ११ गते बुधवार

सोमबार सार्वजनिक बिदा

जेठ ११। सरकारले मुस्लिम समुदायको ईद पर्वका लागि आइतबार दिएको सार्वजनिक बिदा सोमबार हुने जनाएको छ।

गृहमन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै आइतबारका लागि दिइएको बिदा सोमबार हुने बताएको हो। दक्षिण एसियाभरबाट चन्द्रमा नदेखिएका कारण मुस्लिम समुदायबाट सोमबार ईद मनाउने निर्णय भएको मन्त्रालयले बताएको छ।

प्रकाशित मिति : २०७७ जेष्ठ ११ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *