दाङ, जेठ ८ । कपिलवस्तुका दुईजना पत्रकारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रवार विहान कपिलवस्तुमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसमध्य बाणगंगा नगरपालिका वडा नं. ८ निवासी २४ बर्षीय र कपिलवस्तु नगरपालिकाका वडा नं. ३ घर भएका २९ बर्षीय दुई पुरुष पत्रकारमा कोरोना भेटिएको हो । कपिलबस्तुका जिल्ला कोरोना फोकल पर्सन कुमार थापाले त्यसको पुष्टि गरेका हुन ।
प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार