२०८१ पुष २९ गते सोमवार

बाँकेमा पहिलो पटक एक नर्समा कोरोना संक्रमन भेटियो

दाङ, जेठ बाँकेमा पहिलो पटक स्वास्थ्यकर्मीमा कोरोना संक्रमन भेटिएको खजुरा गाउँपालिका वडा नं. निवासी  ४२ बर्षीयाएक नर्समा कोरोना संक्रमन देखिएको स्रोतले बताएको उनी गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरत छिन्

बाँकेमा स्वास्थ्यकर्मीमा कोरोना संक्रमन भएको यो नै पहिलो पटक हो भेरी अस्पतालमा गरिएको पिसिआर परीक्षणमा विहीवारबेलुका  बाँकेका   जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको थियो   बाँकेका ३२ वर्षीय पुरुष ४२ वर्षीया महिलामाकोरोना संक्रमन भेटिएको थियो

त्यस्तै प्रदेश प्रयोगशाला रुपन्देहीमा परीक्षण गर्दा कपिलवस्तुका १९ वर्षीय एक युवकमा पनि कोरोना संक्रमन पुष्टि भएको योसँगैनेपालमा संक्रमितको संख्या सय ५७ पुगेको छ। त्यसमा तीन जनाको मृत्यु भएको   ४९ जना उपचारपछि निको भएर घरफर्किसकेका छन्

प्रकाशित मिति : २०७७ जेष्ठ ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *