२०८१ माघ ९ गते बुधवार

बाँकेबाट २ सय २३ नमुना परीक्षण गर्न दाङ ल्याइए

फाइल तस्बिर

दाङ, जेठ विहीवार बाँकेबाट  सय २३ नमुना  परीक्षणको लागि दाङ ल्याइएको ती नमुनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानघोराहीमा पिसिआर विधिवाट परीक्षण गर्नको लागि पठाइएको हो

बाँके जिल्लाका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले भेरी अस्पतालमा चाप बढी रहेको तथा दाङको प्रतिष्ठानमा चाप कम रहेको हुँदा  छिटो सेवाको लागि दाङ पठाइएको जानकारी दिए नेपालगन्जको भेरी अस्पतालमा पनि पिसिआर विधिवाट परीक्षण हुँदै आएको भेरीमा बर्दिया बाँकेको गरि विहीवार सम्म  सय  जति नमुना परीक्षण गर्न बाँकी रहेको श्रेष्ठले बताए

बधुवार अग्रपंत्तिलमा खटिएर कामगर्दै आएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, नरैनापुर गाउँपालिका, महेन्द्र क्याम्पस लगाएका क्वारेन्टिनमाबसेकाहरुको नमुना संकलन गरिएको थियो

बाँकेमा हालसम्म ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको त्यसमध्य सबैभन्दा धेरै नरैनापुर गाउँपालिकामा ७३ जनामा कोरोनासंक्रमन देखिएको नरैनापुर का २५ बर्षीय एक युवाको गत सोमवार कोरोनाका कारण मृत्यु भइसकेको

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *