२०८१ पुष २९ गते सोमवार

झापामा १५, धनकुटा र सुनसरीमा १÷१ जना संक्रमित फेला

दाङ, जेठ विहीवार विहान नेपालमा थप १७ जनामा कोरोना संक्रमन देखिएको झापाका १५ जना पुरुष, धनकुटाका पुरुष सुनसरीमा एक महिलामा कोरोना संक्रमन पुष्टि भएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको

झापामा फेला परेका १५ जना कचनकवन गाउँपालिका वडा नं. , का बासिन्दा हुन उनीहरु १८, १८, १९, १९, २२, २३, २३, २५, २६, २६, २८, ३०, ३२ , ३७ ४६ बर्षीय पुरुषहरु हुन

त्यसैगरी धनकुटा जिल्लामा ३४ बर्षीय पुरुष सुनसरी निवासी ५१ बर्षीय महिला रहेकी छन् यो संगै नेपालमा कोरोना संक्रमितकोसंख्या सय ४४ पुगेको हालसम्म ४५ जना उपचारपछि निको भएर घर गएका छन्

प्रकाशित मिति : २०७७ जेष्ठ ८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *