२०८१ बैशाख १४ गते शुक्रवार

कपिलबस्तुका थप ४ जनामा कोरोना पुष्टि


दाङ
, जेठ कपिलवस्तु जिल्लामा थप चार जनामा कोरोना भाइरस पुष्टि भएको संक्रमित चारै जना पुरुष हुन   चारैजनाजिल्लाको मायादेवी गाउँपालिकाका हुन गाउँपालिका अन्तरगत वडा नं का जना वडा नं. का जना पुरुषमा कोरोना संक्रमणपुष्टि भएको हो मायादेवी गाउँपालिका का ४०, ४२ ४५ वर्षका पुरुष वडा नं. का २० वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टिभएको    

दूई हप्ता पहिले भारतको मुम्बईबाट आएपछि गाउँपलिकाको छत्रपाली क्वारेन्टिनमा उनीहरुलाई राखिएको क्वारेन्टिनमा रहेका १६जना मध्य जनामा कोरोना भेटिएको हो

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या सय ७९ पुगेको छ। सोमबार मात्र एकैदिन ८०जनामा संक्रमण देखिएको थियो कपिलबस्तुमा फेला परेका नयाँ चार जना संक्रमित मध्य केहीलाई दाङको बेलझुण्डी अस्पतालल्याउने तयारी गरिएको

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *