२०८२ माघ ३ गते शनिवार

भारतवाट आएका दैलेखका एक पुरुषमा कोरोना पुष्टि

दाङ, जेठ ६  दैलेख जिल्ला निवासी एक व्यक्तिमा पहिलो पटक कोरोना पुष्टि भएको छ। जिल्लाको आठविसकोट नगरपालिका वडानं. साततलाका ३५ वर्षीय युवकमा सोमवार राति कोरोना भाइरस पुष्टि भएको हो

कर्णाली प्रदेशमा  यो नै पहिलो केस हो सोमबार बिहान सुर्खेतमा रहेको जनस्वास्थ्य प्रयोगशालामा उनको स्वाब परीक्षण गर्दा पोजेटिभ देखिएको थियो। त्यसपछि पुनःपरीक्षणका लागि नेपालगन्जको भेरी अस्पतालमा  पठाइएको थियो।

त्यहाँपनि रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको कर्णाली प्रदेशका पहिलो संक्रमित व्यक्ति जेठ गतेभारतबाट आएको जानकारी दिइएको संक्रमित आठविस नगरपालिका वडा नं. को लक्ष्मी माध्यमिक विद्यालयको  क्वारेन्टिमाबसेका थिए

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *