२०८२ माघ ६ गते मङ्गलवार

बाँकेको नरैनापुर शिल ,एकैदिन ५९ संक्रमित फेला

फाइल तस्बिर

दाङ, जेठ ६  बाँकेको नरैनापुर गाउँपालिकामा एकै दिन ५९ जना संक्रमित फेला परेपछि गाउँपालिकालाई शिल गरिएको नरैनापुरलाई उच्च जोखिमयुक्त क्षेत्र घोषणा गरिएको बाँके जिल्ला सुरक्षा समितिको बैठकले अत्यावश्यक काम बाहेक हिडडुलगर्न  रोक लगाएको

नरैनापुरमा सोमवार बेलुका ४७ रातिमा थप १२ जनामा गरि एकै दिन ५९ जनामा संक्रमन पुष्टि भएको   २७० जनाको स्वाबपरीक्षण रिपोर्टमा ५९ जनामा कोरोना पुष्टि भएको हो यसअघि ४५ जनाको स्वाब परीक्षण गर्दा थप जनामा कोरोना पुष्टि भएकोथियो नरैनापुरमा मात्रै हालसम्म ६७ जनामा कोरोना पुष्टि भइसकेको जहाँ अझैंपनि ४९९ जनाको नमुना संकलन तथा रिपोर्टआउन  बाँकी रहेको

बैशाख २४ गतेदेखि ३१ गतेसम्म भारतको महाराष्ट्र लगाएका विभिन्न सहरवाट मजदुरीमा गएका कुल ८१४ जना फर्किएपछि उनीहरुलाईस्थानीय विद्यालयहरुमा निर्मित क्वारेन्टिनमा राखिएको एकै पटक ठूलो संख्यामा मानिसहरु फर्केर आउनु विद्यालयमा निर्मितक्वारेन्टिन मापदण्ड अनुसार व्यवस्थित नहुँदा संक्रमण व्यापक रुपमा फैलिएको अनुमान गरिएको

नरैनापुरका कुल संक्रमित ६७ जना मध्य नरैनापुर का २५ बर्षीय एक युवकको कोरोनाका कारण मृत्यु भइसकेको त्यसअघि नैनरैनापुरमा थप जनामा कोरोना पुष्टि भएको थियो ती जना संक्रमितलाई आइसोलेसन बेड अभावमा दाङको बेलझुण्डीस्थितकोरोना विशेष अस्पालमा उपचारको लागि ल्याइएको बाँके जिल्ला भर संक्रमितको संख्या ९२ पुगेका

आइसोलेसन बेडको अभाव
गाउँपालिकाका स्वास्थ्य संयोजक नागेन्द्र साहले सोमवार एकैदिन थपिएका ५९ नयाँ संक्रमितलाई कहाँ लगेर राख्ने भन्ने कुराको पनिअझैं टुंगो नभएको जानकारी दिए नरैनापुरको लक्ष्मणपुरस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई आइसोलेसन अस्पतालका रुपमा विकासगरेर त्यसैमा संक्रमितलाई राख्ने कुरा चलेपनि टुंगो लागि सकेको छैन उनका अनुसार त्यहाँ कम्तिमा ३० देखि ५० जना सम्मलाई राख्नमिल्ने ठाउँ

बाँकेको खजुरास्थित २५ बेड क्षमताको कोरोना अस्पताल खाली नभएको हुँदा नयाँ संक्रमितका लागि कुन ठाउँमा आइसोलेसनअस्पताल बनाउने भन्ने बाँकेमा मंगलवार विहानैदेखि छलफल सुरु भएको एक अधिकारीले बताएका छन्

प्रकाशित मिति : २०७७ जेष्ठ ६ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *