२०८१ बैशाख १० गते सोमवार

लकडाउन जेठ २० गतेसम्म लम्ब्याउन प्रस्ताव

फाइल तस्बिर

दाङ, जेठ ४ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण उच्च स्तरिय समन्वय समितिले लकडाउनलाई थप लम्ब्याउने प्रस्ताव गरेको छ । आइवारको उच्चस्तरिय समितिको बैठकले जेठ २० गतेसम्म लम्ब्याउन पर्ने प्रस्ताव मन्त्रिपरिषदमा पेश गरेको हो ।

मन्त्रिपरिषद बैठकले नै लकडाउन लम्ब्याउने कि नलम्ब्याउने भन्ने अन्तिम निर्णय गर्छ । लकडाउनले सम्भावित ठूलो संक्रमणलाई काबुमा राख्न सफल भएकाले निष्कर्ष निकाल्दै उच्चस्तरिय समितिले लकडाउन लम्ब्याउन माग गरेको हो ।

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *