२०७८ बैशाख २८ गते मङ्गलवार

बाँकेमा भारतवाट आएका एक युवाको क्वारेन्टिनमा ज्यान गयो

दाङ, जेठ बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टिनमा बसेका एक युवकको आइतवार विहान ज्यान गएको गाउँपालिकाको वडा नं. निवासी २५ बर्षीय ती युवा वैशाख ३० गते भारतको मुम्बई बाट आएदेखि क्वारेन्टाइनमा बस्दै आएका थिए

स्थानीय दिपेन्द्र प्रावि भगवानपुरमा बस्दै आएका ती युवामा आइतवार विहान चार बजेतिर पटक एकाएक बान्ता भएको थियो त्यसपछि एम्बेलेन्स खोज्दा खोज्दै विहान साढे बजेतिर उनको  ज्यान गएको गाउँपालिकाका स्वास्थ्य संयोजक नागरेन्द्र साहलेजानकारी दिए मृतकको स्वाब संकलन गरिएको भएपनि रिपोर्ट भने आइपुगेको छैन पिसिआर विधिवाट नमुना संकलन गर्ने कामभइरहेको रिपोर्ट आइवार नै आइपुग्ने भन्ने जानकारी दिइएको

गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद साह भने यो विषयमा अहिले नबोल्ने प्रतिक्रिया दिए दिपेन्द्र प्रावि भगवानपुरमा ३९ जनालाई क्वारेन्टिनमा राखिएको आइतवार ज्यान गएको युवा रोजगारीका लागि भारत पुगेका युवाहुन

प्रकाशित मिति : २०७७ जेष्ठ ४ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *