दाङ, जेठ ३ । नेपालमा कोरोना संक्रमितको संख्या २ सय ८१ पुगेको छ। धनुषाका थप दुई जना व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको शनिवार राति स्वास्थ्य मन्त्रालयले विज्ञप्ति मार्फत जानकारी दिएको छ।
धनुषाका नयाँ संक्रमित मध्य एकजना ६५ वर्षीय पुरुष छन् भने अर्का २० वर्षका युवक रहेका छन् ।
प्रकाशित मिति : २०७७ जेष्ठ ३ गते शनिवार