२०८१ बैशाख १३ गते बिहिवार

प्रदेश ५ मा ८ जना काेराेना संक्रमित थपिए


प्रदेश
मा जना काेराेना संक्रमित थपिएका छन थपिएका सबै बांंकेको नैनापुरका रहेको स्वास्थ्य तथा जनस्वास्थ्य मन्त्रालयले जनाएको प्रदेस पाचमा संक्रमितको संख्या सय पुगेको त्यसैगरी एक जना मकवानपुरका गरि शुक्रवार जना संक्रमीत थपिएका छन्

उनीहरुको भेरी अस्पताल नेपालगन्ज राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौमा स्वाव परिक्षण गरिएको मन्त्रालयका सहप्रवक्ताडाक्टर समीर कुमार अधिकारीले बताएका छन्

उनिहरु १८ देखि ३७ बर्ष उमेरका रहेका छन् यो सगै नेपालमा काेराेना संक्रमितकाे संख्या २५८  जना पुगेको

प्रकाशित मिति : २०७७ जेष्ठ २ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *