२०८२ माघ २६ गते सोमवार

कपिलवस्तुमा थप एक जनामा देखियो कोरोना संक्रमण

वैशाख ३१। नेपालमा बुधबार दिउसोसम्म दुई जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयले जारी गरेको बिज्ञप्ति अनुसार संक्रमित दुई जना कपिलवस्तु र बाँकेका छन्।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ का ३६ वर्षीय पुरूषमा कोरोना पुष्टि भएको हो भने कपिलवस्तु -५ का निवासी २२ वर्षीय पुरूषमा संक्रमण देखिएको हो। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१९ पुगेको छ।

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *