२०८२ माघ २९ गते बिहिवार

काठमाडौँमा भूकम्पको धक्का

वैशाख ३१ । काठमाडौँ लगाएत आसपासका जिल्लाहरुमा मंगलबार राति भूकम्पको धक्का महसुस गरिएको छ । रातको ११ बजेर ५३ मिनेट जाँदा भुइँचालो धक्का महशुस भएको हो।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार ५.३ म्याग्निच्युडको भुइँचालो दोलखाको जुगु आसपास केन्द्र बनाएर आएको हो।

प्रकाशित मिति : २०७७ बैशाख ३१ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *