२०८१ कार्तिक १८ गते आइतवार

कारको ठक्करवाट साईकल यात्रु गम्भीर घाइते

तुलसीपुर, वैशाख २६ । देउखुरीमा कारको ठक्करवाट एक साईकल याुत्र गम्भीर घाइते भएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तरगत राप्ती गाउँपालिका वडा नं. १ पाखापानी निवासी ७० बर्षीय गोकुल सुवेदी घाइते भएका छन् । शुक्रवार विहान सुवेदीलाई पाखापानीमा बा १७ च ७५१२ नम्वरको कारले ठक्कर दिएको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार घाइते सुवेदीलाई स्थानीय मेडिकलमा उपचार पछि थप उपचारका लागि बुटवल लगिएको छ ।लमहीवाट भालुवाङ तर्फ जाँदै गरेको कारले एकै दिशा तर्फ गइरहेको साईकललाई ठक्कर दिएको थियो ।

प्रकाशित मिति : २०७७ बैशाख २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *