२०७८ जेष्ठ ४ गते मङ्गलवार

सल्यानमा चट्याङले एक बालिकाको मृत्यु, पाँच घाइते

दाङ, वैशाख २३ मंगलवार चट्याङबाट सल्यानमा एक बालिकाको मृत्यु भएको भने पाँच जना घाइते भएका छन् कुमाखगाउँपालिका वडा नं. चिनाली निावसी ३६ वर्र्षीय अतिराम रानाकी वर्षीया  छोरी हिमाली रानाको मृत्यु भएको

चट्याङ लागेर गम्भीर घाइते उनको उपचारका क्रममा जिल्ला अस्पताल खलंगामा दिउँसो डेढ बजेतिर  मृत्यु भएको जिल्ला प्रहरी प्रबक्ताउमाकान्त जोसीले जानकारी दिए चट्याङले लागेर अतिराम, उनकी ३० वर्षीया पत्नि दिपा उनीहरुका वर्षीय छोरा यमराज रानाघाइते भएका छन्

चट्याङ लागेर अतिरामका भाई २६ वर्षीय टेकवहादुर राना भतिजा २२ वर्षीय रणसिंह रानापनि घाइते बनेको जोसीले बताए   घाइतेसबैको अवस्था मध्यम रहेको तथा सवैको उपचार जिल्ला अस्पताल खलंगामा भइरहेको प्रहरीले जानकारी दिएको

विहान दशबजेतिर पानी परिरहेको समयमा घर परिवारका सदस्य घर भित्रै बसेको समयमा चट्याङले हानेपछि उनीहरु घाइते भएका थिए

प्रकाशित मिति : २०७७ बैशाख २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *