२०७८ बैशाख ३१ गते शुक्रवार

अपडेट – रोल्पामा बम डिस्पोज गर्न दाङबाट गयो नेपाली सेना

दाङ, वैशाख, १९ । रोल्पामा बम डिस्पोज गर्न दाङबाट नेपाली सेनोको बम डिस्पोजल टोली गएको छ । शुक्रवार विहान दाङको घोराहीस्थित रिपुमर्दन गणवाट बम डिस्पोजल टोली घटनास्थल पुगेको छ । विहीवार नै घटनास्थलमा रोल्पास्थित दहवनवाट सेनाको टोली गएर अनुमगन गरेको थियो ।

रोल्पाको त्रिवेणी गाउँपालिकाका अध्यक्ष शान्तकुमार वलीले दाङबाट सेनाको बम डिस्पोजल टोली घटनास्थल सिल गरेर डिस्पोजको तयारी गरिरहेको जानकारी दिएका छन् । मुचुल्का उठाएर सकेपछि बम डिस्पोज गर्ने र शब पोष्ट मार्टमको लागि लैजाने भन्ने निर्णय भएको उनले बताए ।

प्रकाशित मिति : २०७७ बैशाख १९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *