२०८१ बैशाख १३ गते बिहिवार

मोटरसाईलक दुर्घटनामा परि एक प्रहरी जवानको मृत्यु

बाँके, बैशाख १३ । बाँकेमा एक प्रहरी जवानको मोटरसाइकल दुर्घटनामा परि मृत्यु भएको छ। जिल्लाको नेपाल–भारत सीमा क्षेत्रको क्वारेन्टाइनमा खटिएका प्रहरी जवान सुवास सार्कीको आफैले चलाएको मोटरसाईकल दुर्घटनामा परि मृत्यु भएको छ ।

सार्की सवार भे ३ प ३९ नम्वरबो मोटरसाइकल शनिवार विहान करिव ३ बजेतिर राँझाचोक नजिकै सडकको डिभाइडरमा ठोक्किएको थियो । उनी डिउटी सकेर निवास तर्फ फर्कदै गर्दा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७७ बैशाख १३ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *