२०८१ बैशाख १३ गते बिहिवार

अमिलियाबाट ७ मजदुरको उद्धार

तुलसीपुर, वैशाख   गोरखामा काम गर्दै आएका मजदुरहरुलाई तुलसीपुर उपमहानगरपालिकाले अमिलियाबाट उद्धार गरेको लकडाउनका कारण विभिन्न साधनको प्रयोग गर्दै त्यहाँ अलपत्र अवस्थामा रहेको वडा नम्वर कुमलगढीका जना कामदारलाईशुक्रवर उद्धार गरिएको हो उनीहरुले उपमहानगरपालिकामा आफुहरुको उद्धार गर्न आग्रह गरेका थिए

उपमहानगरपालिकाको गाडीले अमिलियाबाट उद्धार गरेर ल्याएको जनस्वास्थ्य प्रवद्र्धन शाखा प्रमुख ओमप्रकाश न्यौपानेले जानकारीदिए उनीहरु सबैलाई कुमलगढीको  सामुदायिक होम क्वारेन्टाइनमा राखिएको

उनीहरुलाई त्यहाँ १४  दिन सम्म राखिने विपद् व्यवस्थापन शाखा प्रमुख भिमप्रकाश खत्रीले क्वारेन्टाइनमा सबै सुविधा उपलब्ध हुनेजानकारी दिए

प्रकाशित मिति : २०७७ बैशाख ५ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *