२०८१ बैशाख १० गते सोमवार

रोटरी क्लवले दियो १५ थान पिपिई

तुलसीपुर, चैत्र २५ रोटरी क्लब अफ तुलसीपुर सिटीले स्वास्थ्यकर्मीलाई पिपिई सहयोग प्रदान गरेको

क्लवले विरामीको प्रत्यक्ष सम्पर्कमा रहने चिकित्सक एवं स्वास्थ्यकर्मीलाई अति आबश्यक पर्ने पर्सनल प्रोटेक्टिब ईक्युबमेन्ट (पिपई) सहयोग स्वरुप प्रदान गरेको हो

रोटरी डिष्ट्रिकबाट उपलब्ध १५ थान पिपिई प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजाल तुलसीपुरका मेयर घनश्याम पाण्डेलाईहस्तान्तरण गरिएको हो रोटरी क्लव अफ तुलसीपुर सिटीका अध्यक्ष देबबदादुर केसीले ती सामाग्री  हस्तान्त्रण गरेका हुन

प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *