२०८२ जेष्ठ १३ गते आइतवार

एन प्याव्सनको राहात सहयोग १ लाख ११ हजार १ सय ११ रुपैंया


तुलसिपुर, चैत्र २५ । एन प्याब्सन तुलसीपुरले राहात कोषमा एकलाख बढी आर्थिक सहयोग गरेको छ ।कोरोना भाइरसबाट जोगिन सरकारले १५ दिनदेखि जारी राखेको लकडाउनका कारण समस्यामा परेकाहरुलाई सहयोग गर्न उस्ले एक लाख ११ हजार एक सय ११ रुपैंया उस्ले मेयर कोषमा जम्मा गरेको हो ।

एन प्याब्सनका तुलसीपुर नगर अध्यक्ष शालिकराम कार्कीले मंगलवार तुलसिपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेलाई उक्त रकम राषीको चेक हस्ताणतरण गरेका हुन ।

सहयोग हस्तान्तरण गर्न एन प्याब्सनका केन्द्रीय सदस्य प्रबाशकुमार शर्मा, दाङ जिल्ला अध्यक्ष विमल गौतम, उपाध्यक्ष भोजराज न्यौपाने लगायतका पुगेका थिए ।

प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *