२०७८ जेष्ठ २ गते आइतवार

दाजुको हत्या अभियोग खेपेका भाई पक्राउ

तुलसीपुर, चैत २५ आफ्नै सहोदर दाजुलाई दाउराले आक्रमण गरि हत्या गरेको अभियोग खेपेका भाई पक्राउ परेका छन्

जिल्लाको राजपुर गाउँपालिका वडा नं. रसरीखोला  जसराम कामीलाई प्रहरीले मंगलवार खेतको मसुरोको भुसमा लुकिछिपी बसेकोअवस्थामा पक्राउ परेका हुन

उनीमाथि १९ गते राति आफ्नै दाजु ३२ बर्षीय प्रेमबहादुर कामीलाई दाउराले हानी हत्या गरेको अभियोग लागेको

उक्त दिन दाजु भाईले संगै मदिरा सेवन गर्ने क्रममा भएको सामान्ने विवादमा भाइले दाजुलाई दाउराले आक्रमण गरि सक्त घाइतेतुल्याएको थिए प्रेमको उपचारका क्रममा २० गते विहान लमही अस्पतलामा मृत्यु भएको थियो

पक्राउ परेका जसराममाथि थप अनुसन्धान  सुरु हुने दाङ जिल्ला प्रहरी प्रबक्ता सुमित खड्काले जानकारी दिएका छन्

प्रकाशित मिति : २०७६ चैत्र २५ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *