२०८१ बैशाख १३ गते बिहिवार

कपुरकोटमा एक सय बढीलाई राहत वितरण

सल्यान, चैत २३  सल्यानको कपुरकोट गाउँपालिकाले आइतबार सम्म एक सय २८ घरपरिवारलाई राहत वितरण गरेको गाउँपालिकाले वडा नम्बर का ५३ विपन्न घर परिवारलाई राहत प्रदान गरेको

नम्बर वडामा १७ मा ३६ घर परिवारलाई चामल, नुन, तेल, दाल, साबुन वितरण गरिएको

यस अघि नै वडा नम्बर , मा वितरण भइसकेको गाउँपालिका अध्यक्ष भिमबहादुर सेनले सम्बन्धित वडा कार्यालयले पहिचानगरेका व्यक्तिलाई राहत उपलब्ध गराइएको जानकारी दिए

प्रकाशित मिति : २०७६ चैत्र २३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *