२०७८ जेष्ठ २ गते आइतवार

गौतमले बिपन्नलाई खाद्यान्न बितरण गरे


तुलसीपुर,चैत १९ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ मा प्रदिप गौतमले विपन्न परिवालाई खाद्यान्न वितरण गरेका छन् ।

नेपाल विद्यार्थी संघ साबिक क्षेत्र नं. ५ का पूर्व उपसभापति गौतमले लामो लक–डाउनका कारण खान समेत समस्या भएका ८० परिवारलाई बधुवार खाद्यान्न बितरण गरेको जानकारी दिएका छन् ।
व्यक्तिगत खर्चमा नुन,तेल,चामल,साबुन र मास्क समेत गरि करिब ४० हजार बराबरको सामाग्री बितरण गरेको गौतमले दाबी गरेका छन् ।

प्रकाशित मिति : २०७६ चैत्र १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *