Farakkon

News Portal From Nepal, 'Information, Your Rights'


गोलटाकुरीमा एक स्कूलले ७ सय मास्क वितरण गर्यो



प्रकाश डाँगी,
गोल्टाकुरी चैत १२ । गोलटाकुरीको एक निजी विद्यालयले आफ्ना विद्यार्थी र अभिभावकलाई मास्क वितरण गरेको छ । बिश्वब्यापी रुपमा फैलिरहेको कोरणा भाइरस बाट जोगिन मास्क वितरण गरिएको हो ।

दंगिशरण १ गोल्टाकुरीको बबई पब्लिक स्कुलले बुधबार गोल्टाकुरी प्रहरी संग समन्वय गरि महामारी बाट बच्न अबिभाबक ,बिद्यार्थी र आम नागरिकहरुलाई ७ सय माक्स बितरण गरेको बिधालयका प्रधानअध्यापक सुवास वलीले जानकारी दिए ।

कोरनाको कारण गाउँघर समेत सुरक्षित नरहेको भन्दै सबै अबिभाबक, बिद्यार्थी र आम नागरिकहरुलाई बिधालयको तर्फबाट निशुल्क रुपमा मास्क बितरण गरेको प्रधानाध्यापक वलीले जानकारी दिए ।

त्यस अबसर कोरोणावाट जोगिन सावुन पानीले हातधुने तरिकाका पनि सिकाईएको थियो । अत्याआवस्यक काम बाहेक घर बाहिर ननिस्कन आग्रह पनि गरिएको शिक्षाका सिता डाँगीले बताइन ।

प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

फेसबुक प्रतिकृया


    सोसल मिडिया

  • टुइटरमा पछ्याउनुहोस
  • फेसबूक पेज लाईक गर्नुहोस
  • युट्युब च्यानल सब्स्क्राइब गर्नुहोस
  • इमेल गर्नुहोस

हाम्रो टिम

अध्यक्ष
बिनिल केसी

व्यवस्थापन
दुर्गा खड्का


प्रधान सम्पादक
अर्जुन गिरी

सम्पादक
नारायण खड्का

मल्टिमिडिया
राजेश खत्री

ग्राफिक्स डिजाइनर
लालु चौधरी

रिपोर्टर
यमकला भुसाल
© २०१८ Farakkon.com सर्वाधिकार सुरक्षित | Website by : WitNepal